2005-07-19 - press release - NA२०६२-०४-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19306 अभिलेखालय सि. नं.: NCA-19306

घुम्ति शिविर सञ्चालन

मिति २०६२ श्रावण ३ गते सप्तरी जिल्लाको नकटी रायपुर गा.बि.स.मा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्वी पृतना आर्टिलरी गणका गणपति तथा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थितिमा सञ्चालन गरिएको घुम्ति सेवा शिविरमा न्यून आयस्तर भएका स्थानीय बासिन्दाहरुको आयस्तर बृद्धि गर्ने उद्देश्यले ८५ वटा बाख्रा तथा १३ वटा बंगुर वितरण गरिएको छ ।

RNA HQ
19 July 2005