2005-07-19 - press release - NA२०६२-०४-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19305 अभिलेखालय सि. नं.: NCA-19305

बरामद तथा निष्कृय

मिति २०६२ श्रावण ३ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुनसरी जिल्लाको सलकपुर इलाकाबाट पेस्तोल नाल-१ तथा सो को गोलीहरु बरामद गर्नुका साथै रुकुम जिल्लाको नयाँगाउँ इलाकामा आतंककारीहरुले विष्फोट गराउन तयारी हालतमा राखेको एउटा प्रेशरकुकर बमलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
19 July 2005