2005-07-18 - press release - NA२०६२-०४-०३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19297 अभिलेखालय सि. नं.: NCA-19297

बरामद

गत आषाढ २९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा मकवानपुर जिल्लाको चौघडा, पुतली बजार र चिसापानी हटिया इलाकाहरुमा आतंककारीहरुले लुकाई राखेको कम्प्युटर सेट-१ तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
18 July 2005