2005-07-17 - press release - NA२०६२-०४-०२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19290 अभिलेखालय सि. नं.: NCA-19290

बरामद

मिति २०६२ आषाढ ३१ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको दौरान रुकुम जिल्लाको कोटजहारी इलाकामा आतंककारीहरुले प्रशस्त मात्रामा लुकाई राखेको खाद्यान्न तथा पाइप बम बनाउन राखेको ६० मिटर पाइप बरामद गरेको छ ।

RNA HQ
17 July 2005