2005-07-16 - press release - NA२०६२-०४-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19284 अभिलेखालय सि. नं.: NCA-19284

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष तथा निहत्था र्सवसाधारणहरुमाथि उनिहरुको इच्छा विपरीत विभिन्न ज्यादती गर्ने क्रममा आतंककारीको एक समुहले गत आषाढ २७ गते डोटी जिल्लाको गाजरी इलाकाबाट ४० जना र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञात स्थल तर्फलगेका छन् ।

RNA HQ
16 July 2005