2005-07-15 - press release - NA२०६२-०३-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19280 अभिलेखालय सि. नं.: NCA-19280

घुम्ति शिविर सञ्चालन

यही मिति २०६२ आषाढ २९ गते डोल्पा जिल्लाको त्रिपुराकोर्ट इलाकामा सुरक्षाफौज तथा जिल्ला स्थित अन्य सरकारी कार्यालयको संयुक्त प्रयासमा सञ्चालन भएको घुम्ति शिविरमा आएका ७०० जना स्थानीय व्यक्तिहरुलाई खाद्यन्न सामग्री बितरण, ५०० जना छात्र-छात्राहरुलाई शैक्षिक सामग्री, ३० हजार २ सय रुपैयाँ बराबराको छात्रवृत्ति तथा १२ जना बृद्ध-बृद्धाहरुलाई बृद्ध भत्ता समेत वितरण गरिएको थियो ।

RNA HQ
15 July 2005