2005-07-15 - press release - NA२०६२-०३-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19279 अभिलेखालय सि. नं.: NCA-19279

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था र्सवसाधारणहरुमाथि ज्यादती गर्ने क्रममा आतंककारीकहरुले यही आषाढ २८ गते रुपन्देही जिल्लाको बुटवल नगरपाललिकास्थित वडा कार्यालयको भवनमा बम बिष्फोटन गर्राई सो कार्यालयमा क्षति पुर्‍याएका छन् ।

RNA HQ
15 July 2005