Archive ref no: NCA-19274
आत्मर्समर्पण
विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका निम्न व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी सुरक्षाफौज तथा स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।
(क) मिति २०६२ आषाढ २९ गते
तेह्रथुम जिल्ला सिम्ले-६ निवासी कृष्णमायाँ भण्डारी ।
(ख) मिति २०६२ आषाढ २८ गते
र्सलाही जिल्ला हजारिया गा.बि.स. ९ निवासी कथित एरिया कमिटी मेम्बर रामसोगारथ पासवान ।
सोही जिल्ला वेलहवा गा.बि.स. ५ निवासी कथित गाउँ जनसरकार प्रमुख वकिल मुखिया विन ।
सोही जिल्ला गोडैता गा.बि.स. ३ निवासी कथित गाउँ जनसरकार प्रमुख जलेश्वर मुखिया विन ।
सोही जिल्ला हजारिया गा.बि.स. ४ निवासी कथित जनमिलिसिया सिकिर्न्इ सहनी ।
सोही गा.बि.स.४ निवासी कथित जनमिलिसिया जोगी सहनी ।
सोही गा.बि.स. ७ निवासी राजवंशी सहनी ।
रोल्पा जिल्ला ताइवाङ्ग निवासी दिल बहादुर पुन मगर "संग्राम" ।
दाङ्ग जिल्ला त्रिभूवन नगरपालिका २ निवासी दुगाप्रसाद चौधरी ।
(ग)मिति २०६२ आषाढ २७ गते
पाँचथर जिल्ला प्राङ्गबुङ्ग गा.बि.स. ४ निवासी राकेश लुङ्गेली मगर ।
कालिकोट जिल्ला जुविथा गा.बि.स.४ निवासी लक्ष्मी शाही ।
RNA HQ
14 July 2005