2005-07-14 - press release - NA२०६२-०३-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19273 अभिलेखालय सि. नं.: NCA-19273

निष्कृय

मिति २०६२ आषाढ २९ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले प्युठान जिल्लाको मरन्ठाना इलाकामा बिष्फोटन गराउन तयारी हालतमा राखेको IED (Improvised Explosive Device) लाई सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
14 July 2005