Archive ref no: NCA-19265
निष्कृय
मिति २०६२ आषाढ २८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा बैतडी जिल्लाको चौराहा इलाकामा आतंककारीले राखेको IED (Improvised Explosive Device)-३, विद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरु तथा यही आषाढ २७ गते रुकुम जिल्लाको नरैजी इलाकामा आतंककारीहरुले राखेको IED लाई समेत निष्कृय तुल्याएको छ ।
RNA HQ
13 July 2005