2005-07-13 - press release - NA२०६२-०३-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19263 अभिलेखालय सि. नं.: NCA-19263

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही आषाढ २८ गते धनकुटा जिल्लाको हिले बजार्रर् इलाकामा रहेका सोही जिल्ला ओकमालुङ्ग निवासी राम बहादुर र्राईलाई गोली प्रहार गरी हत्या गरेका छन् । यसै गरी आतंककारीको एक समूहले यही आषाढ २६ गते र्सलाही जिल्ला हरिपुवा इलाका निवासी रामइश्वर राय नाम गरेका व्यक्तिलाई समेत धारिलो हतियारले काटेर विभत्स हत्या गरेका छन् ।

ज्यादती गर्ने क्रममा आतंककारीकहरुले यही आषाढ १५ गते डडेलधुरा जिल्लाको जोगवुढा इलाकाबाट खड्गनाथ नाम गरेका एक स्थानीय बासिन्दाको निर्दोष श्रीमती, छोरा र छोरीहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन ।

RNA HQ
13 July 2005