2005-07-12 - press release - NA२०६२-०३-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19252 अभिलेखालय सि. नं.: NCA-19252

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही आषाढ २७ गते कैलाली जिल्लाको एक माध्यामिक विद्यालय परिसरमा छोडेको बम खेलाउँदा सो बम विष्फोट हुन गई १२ बषिर्य सन्तोष पौडेल र १३ बषिर्य मोहन न्यौपाने नाम गरेका २ बालकको घटनास्थलमै मृत्यु भएको छ ।

साथै आतंककारीको एक समुहले यही आषाढ २७ गते डोटीबाट धनगढितर्फजाँदै गरेको एउटा यात्रुवाहक बसमा यात्रा गरी रहेका गणेश मल्ल र चक्र खड्का नाम गरेका र्सवसाधारण व्यक्तिहरुलाई बसबाटै अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
12 July 2005