2005-07-12 - press release - NA२०६२-०३-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19251 अभिलेखालय सि. नं.: NCA-19251

आफैले बिछ्याएको धरापमा परी ४ आतंककारीको मृत्यु

मिति २०६२ आषाढ २६ गते प्युठान जिल्लाको सारीवार्ङइलाकामा सुरक्षाफौजलाई लक्षित गरी आतंककारीहरुले बिछ्याउन लागेको क्ष्भ्म् विष्फोट हुँदा सो बिष्फोटनमा परी ४ जना आतंककारीको मृत्यु भएको छ । सो घटनामा परी अन्य ३ जना आतंककारीहरु र्घाईते भएको बुझएको छ ।

RNA HQ
12 July 2005