Archive ref no: NCA-19242 अभिलेखालय सि. नं.: NCA-19242
बम निष्कृय
आतंककारीहरुले र्सवसाधारण व्यक्तिहरुमा आतंक श्रृजना गर्ने उद्देश्यले कञ्चनपुर जिल्लाको त्रिभूवनवस्तीस्थित विभिन्न खडकहरुमा राखेको तुल बमहरुलाई सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।
RNA HQ 11 July 2005