2005-07-11 - press release - NA२०६२-०३-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19241 अभिलेखालय सि. नं.: NCA-19241

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका तेह्रथुम जिल्ला आम्बुर्ङ्ग इलाका निवासी तार्केट उपनाम गरेका व्यक्तिले आतंककारी गतिविधिबाट आफुमा वितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी र्सवसाधारण सरह जीवन यापन गर्ने प्रणका साथ यही आषाढ २६ गते स्थानीय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
11 July 2005