2005-07-11 - press release - NA२०६२-०३-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19240 अभिलेखालय सि. नं.: NCA-19240

बरामद

मिति २०६२ आषाढ २४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा अर्घर्ााँची जिल्लाको सिमलपानी इलाकामा आतंककारीहरुले लुकाई राखेको पेस्तोल-१, विभिन्न हतियारका गोलीहरु, सकेट बमहरु, प्रशस्त बिष्फोटक पदार्थहरुका साथै आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
11 July 2005