2005-07-10 - press release - NA२०६२-०३-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19229 अभिलेखालय सि. नं.: NCA-19229

बरामद

मिति २०६२ आषाढ २४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा कपिलबस्तु जिल्लाको खुरहुरिया इलाकामा अबैध तरिकाले भन्सार छली ल्याएको २६ बोरा रासायनिक मल बरामद गरी कृष्णनगरस्थित राजश्व भन्सार कार्यालयमा बुझाएको छ ।

RNA HQ
10 July 2005