2005-07-10 - press release - NA२०६२-०३-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19227 अभिलेखालय सि. नं.: NCA-19227

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका जुम्ला जिल्ला धापा इलाका निवासी आतंककारी समुहका कथित जिल्ला कलाकार केशव सिंह खत्री "बिशाल", तलिउम इलाका निवासी विष्णु बहादुर थापा "जिवन्त" र पटमारा इलाका निवासी रिमी पवि रोकाय "पविका" उपनाम गरेका व्यक्तिहरूले आतंककारीहरूद्वारा सञ्चालित हत्या, हिँसा लगायतका ज्यादतीपूण क्रियाकलापबाट आफुहरूमा वितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी र्सवसाधारण सरह जीवन यापन गर्ने प्रणका साथ यही आषाढ २४ गते आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
10 July 2005