2005-07-09 - press release - NA२०६२-०३-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19222 अभिलेखालय सि. नं.: NCA-19222

निष्कृय

मिति २०६२ आषाढ २४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा नवलपरासी जिल्लाको विरकोट इलाकामा आतंककारीले विष्फोटन गर्न तयारी हालतमा राखेको तुल बम तथा सल्यान जिल्लाको नाथेपिपल इलाकामा एसल्ट ब्रस्टर माइनलाई सुरक्षाफौजले निष्कृय पारेको छ ।

RNA HQ
09 July 2005