2005-07-09 - press release - NA२०६२-०३-२५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19220 अभिलेखालय सि. नं.: NCA-19220

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता पर्रदर्शन गर्ने क्रममा यही आषाढ २३ गते आतंककारीहरुले पर्सा जिल्ला विरगन्ज उप-महानगरपालिकास्थित तारा सम्शेर राणाको घरमा बम विष्फोट गर्राई क्षति पुर्‍याउनुको साथै निज राणा समेत र्घाईते भएकाले नारायण उप-क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

यही मिति २०६२ आषाढ २२ गते आतंककारीहरुको समुहले हुम्ला जिल्ला निवासी यार्सर्ााम्वा व्यापारीहरुलाई नियन्त्रणमा लिई निज व्यापारीहरुबाट नगद २८ हजार र यार्सर्ााम्वा लुटी लानुको साथै स्थानीय यार्सर्ााम्वा व्यापारीहरुबाट आम्दानीको ३५ प्रतिशतका दरले चन्दा माग्ने गरेका छन । सोही दिन दाङ्ग जिल्लाको तुलसीपुर नगरपालिकाका नगर विकास समितिका अध्यक्ष तथा रा.प्र.पा. जिल्ला सदस्य रामलाल के.सी.लाई अपहरण गरी अज्ञात स्थल तर्फलगेका छन ।

RNA HQ
09 July 2005