2005-07-08 - press release - NA२०६२-०३-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19215 अभिलेखालय सि. नं.: NCA-19215

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका ताप्लेजुङ्ग जिल्ला सावार् इलाका निवासी राजकुमार लिम्बु "रोशन" ले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुहमा परित्याग गरी यही आषाढ २२ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
08 July 2005