2005-07-08 - press release - NA२०६२-०३-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19213 अभिलेखालय सि. नं.: NCA-19213

निष्कृय

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा मिति २०६२ जेष्ठ २३ गते धादिङ्ग जिल्लाको पृथ्वी राजमार्गको फिस्लिर्ङ इलाकामा आतंककारीहरुले विष्फोटन गराउन तयारी हालतमा राखेको ५ फिट लम्बाई र २" गोलाईको पाईप बम, यही आषाढ २२ गते धनुषा जिल्लास्थित एक माध्यमिक विद्यालयको कक्षा कोठा भित्र राखेको आईर्.इ.डि.तथा आषाढ २१ गते रौतहट जिल्लाको हथियाहर इलाकामा राखेको गाग्री बमलाई समेत सुरक्षाफौजले पर्ूण्ारुपमा निष्कृय पारेको छ ।

RNA HQ
08 July 2005