2005-07-06 - press release - NA२०६२-०३-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19206 अभिलेखालय सि. नं.: NCA-19206

बरामद

मिति २०६२ आषाढ २१ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा झापा जिल्लाको माईधार इलाकाबाट पेस्तोल तथा खुकुरीहरु, यही आषाढ २० गते बाँके जिल्लाको सुनाखरी इलाकाबाट बन्दुक नाल-१ र आषाढ १९ गते कैलाली जिल्लाको पहलमानपुर इलाकाबाट आतंककारीहरुले विगतमा लुटी लगेको ट्याक्टर १ समेत बरामद गरेको छ ।

RNA HQ
06 July 2005