2005-07-05 - press release - NA२०६२-०३-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19197 अभिलेखालय सि. नं.: NCA-19197

बरामद

मिति २०६२ आषाढ २१ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा मकवानपुर जिल्लाको तिनपानर्ेर् इलाकामा आतंककारीले लुकाई राखेको बन्दुक नाल-१ र पेस्तोल नाल-१ तथा यही आषाढ १८ गते बांके जिल्लाको सुनाखारर्ीर् इलाकाबाट बन्दुक नाल-१ बरामद गरेको छ ।

RNA HQ
05 July 2005