2005-07-05 - press release - NA२०६२-०३-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19193 अभिलेखालय सि. नं.: NCA-19193

बुरुण्डीमा शाही नेपाली सेनाको प्रशंसनीय कार्य

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि बुरुण्डी खट्टएको शाही नेपाली सेनाको स्पेशल फोर्स कम्पनी (शान्ति सेना) दोश्रो डफ्फाले सोही मिशनमा कार्यरत सेनेगल र मालीका २ जना सैनिक पर्यवेक्षकलाई बुरुण्डीको मासा गांउमा व्रि्रोही समुहले गाडी सहित अपहरण गरी लगेकोमा मिति २०६२ जेष्ठ २३ गते (तदानुसार 06 June 2005) अपहरित व्यक्तिहरुलाई छुटाउन खट्टएको शाही नेपाली सेनाको स्पेशल फोर्स कम्पनीको टुकडीले अपहरीत व्यक्तिहरुलाई ब्रि्रोहीको कब्जाबाट सकुशल मुक्त गरेको छ ।

स्वदेशमा मात्र नभई विदेशमा समेत सफलतापूवक कार्य सम्पन्न गरेकोमा ONUB Force Commander ले शाही नेपाली सेनाको स्पेशल फोर्स कम्पनीलाई कदरस्वरुप प्रशंसा पत्र समेत प्रदान गर्नु भएको छ ।

RNA HQ
05 July 2005