2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19183 अभिलेखालय सि. नं.: NCA-19183

पहिरोमा पुरिएका कामदारहरुको सुरक्षाफौजद्वारा उद्धार

मिति २०६२ आषाढ १८ गते सोलुखुम्बु जिल्लाको नाम्चे बजार्रर् इलाकामा निर्मार्णाधिन अवस्थामा रहेको एउटा घरमा पहिरो जाँदा त्यहाँ काम गरिरहेका ९ जना व्यक्तिहरु पहिरोमा पुरिएकोले सुरक्षाफौजले तत्काल पुरिएका व्यक्तिहरुलाई उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारको लागि खुन्डेस्थित अस्पतालमा पुर्‍याएको छ ।

RNA HQ
04 July 2005