Archive ref no: NCA-19182
शौचालय तथा खानेपानी ट्यांकी निमार्ण्र्
श्री ५ महाराजाधिराज सरकारको शुभजन्मोत्सवको उपलक्ष्यमा हिजो आषाढ १९ गते कैलाली जिल्ला भजनीस्थित एक उच्च मा.वि.को प्राङ्गगणमा शाही नेपाली सेनाको आन्तरिक श्रोतबाट निर्मित खानेपानी ट्यांकी तथा शौचालय, सुदुर पश्चिम पृतनापति उपरथी श्री राजेन्द्र थापाद्वारा एक समारोहका बीच उद्घाटन सम्पन्न भएको छ ।
RNA HQ
04 July 2005