2005-07-02 - press release - NA२०६२-०३-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19167 अभिलेखालय सि. नं.: NCA-19167

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता पर््रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही आषाढ १४ गते महोत्तरी जिल्लाको र्सपल्लोर् इलाका निवासी गोविन्द यादवलाई पेटमा भालाले घोची र्घाईते बनाएका छन भने सोही इलाका निवासी बुद्धि प्रसाद सिंह, राजकिशोर साह र राजदेव महतो नाम गरेका र्सवसाधारण व्यक्तिहरुलाई निर्घाकुटपिट गर्नुका साथै विभिन्न धनमाल समेत लुटपाट गरेका छन । त्यसै गरी यही आषाढ ११ गते नुवाकोट जिल्ला फुकुरे इलाका निवासी रामकृष्ण ढुंगाना नाम गरेका एक र्सवसाधारणलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
02 July 2005