2005-07-01 - press release - NA२०६२-०३-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19166 अभिलेखालय सि. नं.: NCA-19166

शान्ति सेना टोली स्वदेश फिर्ता

संयुक्त राष्ट्रसंघको आव्हानमा UNMIL लाईबेरियामा शान्ति स्थापनार्थ खर्ट्टीइ गएको श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) तेस्रो डफ्फाको पहिलो टोली आज आषाढ १७ गते स्वदेश फिर्ता भयो । उक्त टोलीलाई आजै शाही नेपाली जंगी अड्डामा एक समारोहका बीच शान्ति सेना सञ्चालन निर्देशक सहायक रथी श्री शिव कुमार पौडेलले हार्दिक स्वागत गर्नु भयो ।

सह-सेनानी श्री द्रब्यराम भण्डारीको नेतृत्वमा लाईबेरियाबाट स्वदेश फर्किएको उक्त टोलीमा अधिकृत-२, पदिक-६ तथा अन्य दर्जा-१२ गरी जम्मा २० जना सम्मिलित रहेका छन् । उक्त स्वागत समारोहमा शाही नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थीती रहेको थियो ।

RNA HQ
01 July 2005