2005-07-01 - press release - NA२०६२-०३-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19164 अभिलेखालय सि. नं.: NCA-19164

बरामद

सल्यान जिल्लाको थारमारेस्थित आतंककारी समुहको कथित सहकारी पसलबाट गत जेष्ठ २९ गते र आषाढ २ गते सुरक्षाफौजले बरामद गरेको खाद्यान्न, स्टेशनरी, फेन्सी तथा अन्य सामानहरु हिजो मिति २०६२ आषाढ १६ गते सोही जिल्लाका स्थानीय १ हजार जना विस्थापित, अपाङ्ग, गरिब, दीन दुःखी तथा दलित जनताहरुलाई वितरण गरेको छ ।

RNA HQ
01 July 2005