2005-07-01 - press release - NA२०६२-०३-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19162 अभिलेखालय सि. नं.: NCA-19162

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता पर््रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही आषाढ १५ गते ओखलढुंगा जिल्लाको खिजीचण्डेश्वरर्ीर् इलाकाबाट एक जना र यही आषाढ १२ गते दोलखा जिल्लाको सुनखानर्ीर् इलाका निवासी रुद्र शिवाकोटीलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

यसै गरी यही आषाढ १५ गते काठमाण्डौंस्थित चण्डोल निवासी एक र्सवसाधारणको घरमा हतियार सहीत आएका सशस्त्र शंकास्पद आतंककारीले सो घरका मानिसलाई विभिन्न डर त्राश देखाई नगद, गरगहना तथा मोवाईल फोन लुटी लगेका छन् ।

RNA HQ
01 July 2005