2005-06-30 - press release - NA२०६२-०३-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19153 अभिलेखालय सि. नं.: NCA-19153

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालीका निवासी आतंककारी समुहसंग आवद्ध अ.ने.रा.स्व.वि.यु. -क्रान्तिकारी) का कथित जिल्ला सदस्य भेषराज पोखरेल "भिष्म" र अखिल नेपाल महिला संघको कथित सह-सचिव माया पौडेल "रिता" ले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
30 June 2005