Archive ref no: NCA-19152
आतंककारीहरुले गरेका ज्यादतीहरु
र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता पर््रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही आषाढ १२ गते डडेलधुरा जिल्लाको आलितालस्थित एक पानीघट्टमा गएका निर्दोष तथा निहत्था र्सवसाधारण व्यक्तिहरुलाई निर्घर्ााकुटपिट गरी १ जनाको हत्या गर्नुका साथै २ जनालाई सख्त र्घाईते बनाएका छन ।
यसै गरी हिजो आषाढ १५ गते धनगढीस्थित नैनादेवी चेाकर् इलाकामा सुन पसल गरी बस्ने स्थानीय प्रदिप पुरवार नाम गरेका एक व्यक्तिलाई शंकाष्पद आतंककारीहरुले पेस्तोलबाट गोली प्रहार गरी हत्या गरेका छन् । उक्त घटनामा परी र्घाईते भएकी सुनिता गुप्तालाई उपचार्रार्थ सेती अञ्चल अस्पताल पुर्याईएको छ ।
यसै गरी गत जेष्ठ २८ गते आतंककारीहरुको एक समुहले अर्घर्ाांची जिल्लाको अर्घर्ााेषर् इलाकास्थित एक घरलाई कब्जा गरी घरमा रहेका चल अचल सम्पति लुटी ताला लगाउनुको साथै सो घरमा बसोवास गर्ने बृद्ध, बृद्धा अवस्थाका व्यक्तिहरुलाई समेत घरबाट निकालि दिएका छन् । आतंककारीहरुको उक्त कायरतापर्ूण्ा कुकार्यका कारण बिस्थापित भएका सो परिवार हाल रुपन्देही जिल्लाको बुटवलमा बस्दै आएका छन ।
RNA HQ
30 June 2005