2005-06-29 - press release - NA२०६२-०३-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19146 अभिलेखालय सि. नं.: NCA-19146

ग्याँस सिलीण्डर बिष्फोटन

आज आषाढ १५ गतेको दिउँसो २ बजे सिँहदरवारस्थित उपत्यका पृतना भित्र रहेको भान्छा कोठामा बिजुलीको लाईन अचानक र्सट भई प्लाईउडबाट निर्मित घरमा आगलागी हुन गई त्यहाँ रहेको ग्याँस सिलीण्डर गोटा-१, मट्टतिेलको हिटर-१ र मट्टतिेलको टिन समेत बिष्फोट भएको छ । उक्त आगलागीबाट २ वटा कोठामा क्षती पुग्नुको साथै २ जना सैनिक जवानहरु र्घाईते भएका तथा १० जनालाई सामान्य चोटपटक लागेको छ । हाल उक्त आगो नियन्त्रणमा लिई सकिएको छ ।

RNA HQ
29 June 2005