2005-06-29 - press release - NA२०६२-०३-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19145 अभिलेखालय सि. नं.: NCA-19145

निष्कृय

मिति २०६२ आषाढ १४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा नुवाकोट जिल्लाको बेत्रावती तथा सोलर्ेर् इलाकामा आतंककारीले बिष्फोट गर्न तयारी हालतमा राखेको प्रेशर कुकर बम-१, पाईप बम-१ र बाल्टिन बम गोटा-१ बरामद गरी निष्कृय तुल्याएको छ ।

RNA HQ
29 June 2005