2005-06-29 - press release - NA२०६२-०३-१५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19144 अभिलेखालय सि. नं.: NCA-19144

बरामद

मिति २०६२ आषाढ १४ गते बारा जिल्लाको दोहोरी, महेशपुर्रर् इलाकाबाट अबैधरुपमा भन्सार छली लैजादै गरेको ठूलो परिमाणमा रहेको खाद्य मल, विभिन्न खाद्यान्नहरु, र्साईकल गोटा-४ तथा पर्सर्ााजल्ला कटैयार् इलाकाबाट कर्डलेस सेट-२ समेत सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
29 June 2005