Archive ref no: NCA-19140
सुरक्षाफौजको कारवाहीमा ४ आतंककारीको मृत्यु
आज मिति २०६२ आषाढ १५ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजको कारवाहीबाट दैलेख जिल्लाको रुम्जेरीसालकोर्टर् इलाकामा नन्दराम पौडेल र सुरथ चन्द नाम गरेका २ जना, भैरहवा न्याउलीहवार् इलाकामा रमेश यादव नाम गरेका १ जना तथा म्याग्दी जिल्लाको पुरानचौर्रर् इलाकामा नाम खुल्न नसकेका १ जना समेत गरी जम्मा ४ जना आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथमा रहेको पेस्तोल, मोवाईल सेट,सकेट बमहरु, बिष्फोटक पदार्थ तथा आतंककारी दस्तावेजहरु बरामद गरिएको छ ।
RNA HQ
29 June 2005