2005-06-28 - press release - NA२०६२-०३-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19138 अभिलेखालय सि. नं.: NCA-19138

निष्कृय

मिति २०६२ आषाढ १३ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा पर्सर्ााजल्लाको सानो सोलकपुर र गुल्वरियाको पुलर् इलाकामा आतंककारीहरुले विष्फोट गर्न तयारी हालतमा राखेको प्रेशर कुकर बमलाई सुरक्षाफौजले निष्कृय तुल्याएको छ ।

RNA HQ
28 June 2005