2005-06-28 - press release - NA२०६२-०३-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19137 अभिलेखालय सि. नं.: NCA-19137

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका र्सलाही जिल्ला हजरियार् इलाका निवासी सिकिन्दर साहनीले आतंककारीहरुले गर्ने गरेको ज्यादतीपर्ूण्ा क्रियाकलापबाट आफूमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी यही आषाढ १२ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
28 June 2005