2005-06-28 - press release - NA२०६२-०३-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19136 अभिलेखालय सि. नं.: NCA-19136

आतंककारीहरुले बन्दी बनाएका एक र्सवसाधारण व्यक्ति मुक्त

आतंककारीहरुले विगतमा अपहरण गरी रुकुम जिल्लाको मुर्रुर् इलाकामा बन्दी बनाई राखेको खड्के कामी नाम गरेका एक व्यक्तिलाई सुरक्षाफौजको गस्ति टोलीले हिजो आषाढ १३ गते सकुशल मुक्त गरेको छ ।

RNA HQ
28 June 2005