2005-06-26 - press release - NA२०६२-०३-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19131 अभिलेखालय सि. नं.: NCA-19131

बरामद

यहि आषाढ ९ गते कञ्चनपुर जिल्लाको धरमपुर् इलाकाबाट म्याग्नम राइफलको म्याग्जिन-४, सो को गोली-१३, पेस्तोलको गोली-९, मि.नि.मि.को रड गोटा-५, ब्रस-१ तथा र्छराको डिब्बाहरु सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
26 June 2005