2005-06-26 - press release - NA२०६२-०३-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19129 अभिलेखालय सि. नं.: NCA-19129

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका धादिङ्ग जिल्ला जोगीमारा गा.वि.स.-२ निवासी कृष्ण बहादुर परियार "रोजर" ले यहि १० गते तथा कालिकोट जिल्ला पाखा गा.वि.स.-८ निवासी भुपेन्द्र शाही र कमल बहादुर थापा नाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको ज्यादतीपूण् क्रियाकलापबाट आफूहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्यागगरी यही आषाढ ८ गते स्थानिय प्रशासन समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
26 June 2005