2005-06-24 - press release - NA२०६२-०३-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19113 अभिलेखालय सि. नं.: NCA-19113

आतंककारीहरुद्वारा अवरुद्ध सडक सुचारुरुपमा सञ्चालन

मिति २०६२ आषाढ ८ गते कञ्चनपुर जिल्लास्थित समादैजी इलाकामा पर्ने सडक खण्डमा र्सवसाधारण व्यक्तिहरुको दैनिक आवागमनमा असर पर्ने गरी आतंककारीहरुले ढुंगा, मुँडा तथा माटोको थुप्रो बनाई बिछ्याएको IED हरुलाई सुरक्षाफौजले निष्कृय तुल्याई सवारी आवागमन सुचारुरुपले सञ्चालन गराएको छ ।

RNA HQ
24 June 2005