2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19100 अभिलेखालय सि. नं.: NCA-19100

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आषाढ ५ गते सिन्धुपाल्चोक जिल्लाको लामोसांघु इलाकामा सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा सञ्चालन गरिएको घुम्ति स्वास्थ्य शिविरमा आएका ७५४ जनालाई निःशुल्क कृषि बीउ बिजन तथा ४४५ जनालाई निःशुल्क भेटनरी सेवा समेत उपलब्ध गर्राईएको थियो ।

RNA HQ
21 June 2005