2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19099 अभिलेखालय सि. नं.: NCA-19099

र्सपको टोकाईबाट विरामीहरुको सफल उपचार

झापा जिल्लाको चारआलीस्थित शाही नेपाली सेनाको सुरक्षा क्याम्पमा र्सपको टोकाईबाट पिडीत व्यक्तिहरुलाई स्नेक बाईट तालिम प्राप्त व्यक्तिहरुबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । यसै क्रममा मिति २०६१ पौष देखि मिति २०६२ आषाढ ५ गतेसम्म र्सपको टोकाईबाट विरामी भएका १८२ जना व्यक्तिहरुलाई सफल उपचार प्रदान गरी सकिएको छ ।

RNA HQ
21 June 2005