2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19091 अभिलेखालय सि. नं.: NCA-19091

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका धादिङ्ग जिल्ला जोगिमारा निवासी कथित मिलिसिया धनबहादुर परियार "विराज" उपनाम गरेका व्यक्तिले आतंककारीहरुद्वारा सञ्चालित हत्या, हिँसा लगायतका ज्यादतीपूण् क्रियाकलापबाट आफुहरुमा वितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी र्सवसाधारण सरह जीवन यापन गर्ने प्रणका साथ यही आषाढ ५ गते आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
20 June 2005