2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19087 अभिलेखालय सि. नं.: NCA-19087

आतंककारी समुहले गरेका ज्यादतीहरु

आतंक मच्चाउने क्रममा आतंककारीहरुले यहि आषाढ ५ गते पर्सा ाजल्लाको बगही तथा बिध्यावासिनी इलाकामा राजनैतिक कार्यकर्ताहरु चढेको ट्याक्टर र टेम्पोमा आगो लगाएका छन् । साथै आतंककारीहरुले रुकुम जिल्ला राङ्सी गा.वि.स.स्थित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो कथित अभियानमा लैजान बलजफ्ती गरे पछि बिद्यार्थीहरुले सोको प्रतिकार गरेको कारण आतंककारीहरुले बिद्यार्थीहरुलाई अपहरण गर्नुका साथै सोर् इलाकाका सम्पूण् विद्यालयहरु बन्द गर्ने धम्की समेत दिएका छन् ।

RNA HQ
20 June 2005