2005-06-19 - press release - NA२०६२-०३-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19082 अभिलेखालय सि. नं.: NCA-19082

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका सुर्खेत जिल्ला महिन्तडा निवासी खिमसरा बरालले यही आषाढ ४ गते, दैलेख जिल्ला कट्टी निवासी कथित वडा प्रमुख कर्ण्र्ााहादुर कामी र कथित गा.ज.स. प्रमुख राम बहादुर दमाईले ३ गते तथा मकवानपुर जिल्ला जोगिमाराको जवार्ङ्गर् इलाका निवासी बममाया "मुना" ले यहि आषाढ २ गते आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा लगायतका ज्यादतीपूण् क्रियाकलापबाट आफुहरुमा वितृष्णा पैदा भएको कारण सो समूह परित्याग गरी र्सवसाधारण सरह जीवन यापन गर्ने उद्देश्यका साथ आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
19 June 2005