2005-06-19 - press release - NA२०६२-०३-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19080 अभिलेखालय सि. नं.: NCA-19080

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यहि आषाढ १ गते नुवाकोट जिल्लाको खड्कभन्ज्याङ्ग स्थित सव-हेल्थ पोष्टको पियन दर्जामा कार्यरत हिराकाजी श्रेष्ठ र प्युठान जिल्ला बिजुली गा.वि.स. निवासी हर्रि्रसाद शर्मालाई यही २ गते अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन । साथै आतंककारीहरुको एक समुहले यहि आषाढ २ गते म्याग्दी जिल्लाको जलेश्वर स्थित एक विद्यालयमा बम विष्फोट गर्राई विद्यालयलाई क्षती पुर्‍याएका छन । सोही दिन जाजरकोट जिल्ला खलंगार् इलाकामा आतंककारीले बम विष्फोटन गराउंदा स्थानीय एक व्यक्तिको पसल पूण् रुपमा जलेर नष्ट हुनुको साथै नजिकै रहेको नेपाल रेडक्रस सोर्साईटीको भवनमा समेत क्षति पुगेकोछ ।

RNA HQ
19 June 2005