2005-06-18 - press release - NA२०६२-०३-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19076 अभिलेखालय सि. नं.: NCA-19076

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोज तलासको कारवाहीको क्रममा यहि आषाढ २ गते बाग्लुङ्ग जिल्लाको शिवधुरीको जंगल इलाकाबाट विद्युतिय धराप संचालन गर्न प्रयोग हुने उपकरणहरु तथा विभिन्न हतियारका गोलीहरु सुरक्षाफौजले बरामद गरेको छ ।

RNA HQ
18 June 2005